समाजसेवी श्रेष्ठ दम्पतिद्धारा बेलायतमा खाद्यान्न वितरण

लन्डन । त्यसै त बेलायतको चिसो मौसम, त्यसमाथि कोरोना महामारीको उत्कर्षले अहिले सबैलाइं सताएको छ । तर आफ्नो जीवन नै सडकमा बितारहेका यहाँका होमलोस हरुको दिनचर्या थप कष्टकर बनेको छ । यही कहरबीच बेलायतको बेजिङस्टोक क्षेत्रका होमलेस हरुको लागि स्थानीय समाजसेवी शिवजी श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठले खाद्यान्न वितरण गरेका छन् । बेजिङस्टोकस्थित क्यामरोज सेन्टरमार्फत … Continue reading समाजसेवी श्रेष्ठ दम्पतिद्धारा बेलायतमा खाद्यान्न वितरण